आज असार १५ अर्थात् धान दिवस : दही चिउरा खाने दिन

1 hour ago 249

काठमाडौँ, १५ असार –
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्त...

पुरा समाचार पढ्नुहोस