आज तराईमा तातो हावा चल्ने, पहाडका केही स्थानमा मध्यम वर्षाको सम्भावना

2 weeks ago 68

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो...

पुरा समाचार पढ्नुहोस