आज निर्जला एकादशी मनाइँदै, तुलसीको दल राखेर श्रीहरिको आराधना गरिँदै

1 week ago 150
काठमाडौं : हिन्दु धर्मावलम्बीहरूले आज (बिहीबार) निर्जला एकादशी श्रद्धा, भक्ति र उपवाससहित मनाइरहेका छन् । ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशीका रूपमा चिनिन्छ । भगवान् विष्णु वा श्रीहरिको प्रिय तिथिका रूपमा मानिने यस दिन विशेष पूजा–आराधना...
पुरा समाचार पढ्नुहोस