आज बस्दै बागमती प्रदेशसभा बैठक, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

2 weeks ago 74

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्ने भएको छ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले सरकारको आगामी आवको नीति तथा ...

पुरा समाचार पढ्नुहोस