आज मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिवको सरुवा हुन सक्ने

3 weeks ago 148
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने कार्यसूची रहेको स्रोतले जनाएको छ। बैठकले समसाम...
पुरा समाचार पढ्नुहोस