आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह

2 weeks ago 67
काठमाडौँ । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभ...
पुरा समाचार पढ्नुहोस