आज राति देशका केही स्थानमा वर्षाको सम्भावना

3 weeks ago 82
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागक...
पुरा समाचार पढ्नुहोस