काठमाडौं : आज सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन्। विगतका वर्षहरूमा बजेट कार्यान्वयनमै समस्या देखिएकाले यसपटक प्रदेश सरकारहरूले व्यवहारिक तथा कार्यान्वयनमुखी बजेट ल्याउने तयारी गरेका छन्।
प्रदेश सभाको बैठ...