मेष : दिन राम्रो छ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि भविष्यका लागि दीर्घकालीन योजनाहरू बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विरोधीहरू सक्रिय भएकाले काममा केही अवरोध हुनसक्ने जोखिम छ, सचेत रहनुहोला। वृष : स्वास्थ्यमा केही समस्या...