आजदेखि चितवन राष्ट्रिय निकुञ्जभित्रमा व्यावसायिक सफारी सेवा बन्द

4 days ago 75

चितवन, असार १७ –
चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षात्को समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो ...

पुरा समाचार पढ्नुहोस