काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र ब...