आठ घण्टा सुत्दा पनि बिहान उठ्दा थकान लाग्छ ? रोगको सङ्केत हुनसक्छ
3 weeks ago
61
काठमाडौँ, वैशाख २४-
रातमा समयमै सुत्ने, ढिलोसम्म मोबाइल नचलाउने र पूरा आठ घण्टाको निद्रा पूरा गर्ने गर्दा पनि बिहान उठ्ने बित्तिकै शरीर गलेको महसुस हुने, आँखा भारी हुने र दिनभर थकानले नछोड्ने समस्या धेरैमा देखिन्छ।