आठ जनाको ज्यान गएको काभ्रे बुच्चाकोट बस दुर्घटना छानबिन गर्न ६ सदस्यीय समिति गठन

5 days ago 102

काठमाडौं। प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध-२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले शनिबार उक्त दुर्घटनाको छानबिन गर्न प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपर...

पुरा समाचार पढ्नुहोस