कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीको सरकारी निवासमा प्रहरीले हान्यो छापा

1 hour ago 61

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा प्रहरीले मध्यराति खानतलासी गरेको घटना सार्वजनिक भएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार बिहीबार र...

पुरा समाचार पढ्नुहोस