विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक थियो : सोबिता गौतम

1 hour ago 92
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिदसम्बन्धी अध्यादेश ल्याउनुपरेको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सां...
पुरा समाचार पढ्नुहोस