चलचित्र ऐनलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना

1 hour ago 111

५ असार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले...

पुरा समाचार पढ्नुहोस