आत्मनिर्भर कृषि, निःशुल्क विद्युत् र नवजात शिशु बचत कार्यक्रम छथर जोरपाटीको प्राथमिकतामा

1 hour ago 28
धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आत्मनिर्भर कृषि, विपन्न परिवारलाई निःशुल्क विद्युत् तथा नवजात शिशुको भविष्य संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार आयोज...
पुरा समाचार पढ्नुहोस