उदयपुर :उदयपुरको चौदण्डीगढी नगरपालिकामा पहिलो पटक भूमि प्रशासन सेवा सञ्चालनमा आएको छ। यससँगै नगरवासीले जग्गा पास, कित्ताकाट, नक्सा प्रिन्ट तथा अन्य जग्गासम्बन्धी सेवाका लागि जिल्ला सदरमुकाम गाईघाट धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
भूमि प्रशासन क...