रास्वपाका प्रवक्ता झाद्वारा महाधिवेशन स्थलको निरीक्षण

1 hour ago 33
 चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले चितवनको भरतपुरमा हुने प्रथम महाधिवेशन स्थलको निरीक्षण गरेका छन् । भरतपुर-१० स्थित गेष्टहाउस चौरमा निर्माण भइरहेको स्थलको उनले आज निरीक्षण गरेका हुन् । सो अवसरमा उनले तयारी अन्तिम चरणम...
पुरा समाचार पढ्नुहोस