एजेन्सी । मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका-इरानबीचको आधारभूत सम्झौताले लामो समयदेखि पीडित इरानीहरूको अवस्थालाई सम्बोधन गर्न असफल भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकारविद्हरूले शुक्रबार बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र...