आधा दर्जन स्टार्टअप उद्यमीलाई परिषद्को सम्मान, जनही २/२ लाख रुपैयाँको पुरस्कार

21 hours ago 140

भक्तपुर। राष्ट्रिय युवा परिषद्ले ६ जना सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई सम्मान गरेको छ। उनीहरुलाई जनही २/२ लाख रुपैयाँसहित पुरस्कृत गरेको हो।

यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी...

पुरा समाचार पढ्नुहोस