मूल्य नपाउँदा बारीमै नष्ट हुँदै धनकुटाको मुला

1 hour ago 291

२१ असार, धनकुटा । कोशी प्रदेशमै ‘तरकारीको राजधानी’का रुपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिका किसानले उत्पादन गरेको मूला खेतबारी मै कुहिन थालेको छ । बजारमा उचित मूल्य नपाउँदा सयौं किसानले लगाएको मुला नयाँ बाली लगाउने समय आइसक्दा पनि बिक्री नभए...

पुरा समाचार पढ्नुहोस