कोशीमा लागू औषधविरुद्ध महाअभियान : ९ जना पक्राउ, ३६.८०८ ग्राम ब्राउन सुगर बरामद

1 hour ago 197

विराटनगर, असार २१ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट ९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ३६ ग्राम ८०८ मिलिग्राम ब्राउन सुगर, लागू औषध NITZASCEN का ३०० ट्याब्लेट तथा ४ वटा सवारी...

पुरा समाचार पढ्नुहोस