महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार तथा विपन्न पाँच विद्यार्थीलाई छात्रवृत्ति वितरण

1 hour ago 123
काठमाडौं। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार वि...
पुरा समाचार पढ्नुहोस