१०० दिनमा शिक्षा मन्त्रालयका ४२ उपलब्धि सार्वजनिक

1 hour ago 127

काठमाडौं। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले मन्त्री सस्मित पोखरेलको कार्यकालको पहिलो १०० दिनमा सम्पन्न भएका ४२ वटा प्रमुख काम सार्वजनिक गरेको छ। मन्त्रालयले २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म भएका नीति, सेवा सुधार र संस...

पुरा समाचार पढ्नुहोस