हर्मुज जलमार्ग सुरक्षाका लागि फ्रान्स र बेलायतद्वारा सैन्य सामग्री तैनाथ, ओमानसँग सहकार्य गर्ने घोषणा

1 hour ago 217
पेरिस। फ्रान्सले हर्मुज जलडमरूमध्यमा सुरक्षित नौवहन पुनः स्थापित गर्न र व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्न पश्चिम एसियामा बारूदी सुरुङ हटाउने अत्याधुनिक सामग्रीसहित सैन्य उपस्थिति बढाउने भएको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले साम...
पुरा समाचार पढ्नुहोस