दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा, कम्तीमा ३० वर्ष टिक्ने दाबी

1 hour ago 229

२१ असार, काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गरिएको गुणस्तरीय ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजना...

पुरा समाचार पढ्नुहोस