डा. चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सा क्षेत्रमाथिको प्रहार हो: योग तथा प्राकृतिक चिकित्सा संघ

1 hour ago 210
काठमाडौं। योग तथा प्राकृतिक चिकित्सा संघले नेपाल सरकारसँग योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सा विधिलाई विशेष प्राथमिकतामा राख्न माग गरेको छ। ९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रमका वक्ताहरूले वर...
पुरा समाचार पढ्नुहोस