डोल्पामा लेदोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

1 hour ago 172
आइतबार बिहान करिब ३ बजेतिर आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विक घर भित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन्।
पुरा समाचार पढ्नुहोस