ठेक्का सम्झौताको अवधि सकिन तीन महिना मात्र बाँकी रहँदा  एसियन हाइवेको पूर्वी खण्डमा ४६ प्रतिशत मात्रै प्रगति

1 hour ago 235
झापा :  पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्र बाँकी रहँदा ...
पुरा समाचार पढ्नुहोस