गण्डकी मिडिया समिट : मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआईको बहस

1 hour ago 185

२१ असार, पोखरा । गण्डकी प्रदेशले अग्रज पत्रकारका अनुभवलाई दस्तावेजीकरण गर्दै वर्तमानमा मिडियाको अर्थतन्त्र र पत्रकारितामा एआईको प्रयोगमाथि विमर्श भएको छ । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले शनिबार मिडिया समिट गर्दै ५ अग्रह पत्रकारलाई सम्म...

पुरा समाचार पढ्नुहोस