काठमाडौं। नेपाल राष्ट्र बैंकले हरेक वर्ष जारी गर्दै आएको मौद्रिक नीतिको संरचना यसपाली परिवर्तन गर्ने भएको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विगतको परम्परागत ढाँचाभन्दा केही फरक गरेर मौद्रिक नीति जारी गर्न लागेका हुन्।
...काठमाडौं। नेपाल राष्ट्र बैंकले हरेक वर्ष जारी गर्दै आएको मौद्रिक नीतिको संरचना यसपाली परिवर्तन गर्ने भएको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विगतको परम्परागत ढाँचाभन्दा केही फरक गरेर मौद्रिक नीति जारी गर्न लागेका हुन्।
...