काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन आन्तरिक मतभेदका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ। जलेश्वरमा शनिबारदेखि सुरु भएको अधिवेशनमा दोस्रो दिनसम्म पनि विभिन्न पक्षबीच सहमति जुट्न नसकेपछि कार्यक्रम स्थगित गर्ने...