आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै

55 minutes ago 118

विराटनगर । विराटनगर महानगरपालिका–८ घर भएका आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीले निर्माण व्यवसायीलाई विश्वासमा पारेर करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेको खुलासा भएको छ ।

सरकारी ठेक्का मिलाइदिने भन्दै निर्माण व्यवसायीलाई विश्वास...

पुरा समाचार पढ्नुहोस