काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्ममा बालबालिकाको सुरक्षालाई थप प्रभावकारी बनाउन फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले भारतमा ठूलो स्तरको कारबाही गरेको छ । कम्पनीले पछिल्लो छ महिनाको अवधिमा करिब एक लाख ६० हजार फेसबुक र इन्स्टाग्राम अकाउन्ट हटाएको...