नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक संसदीय समितिमा पठाइयो

1 hour ago 83

२४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठ...

पुरा समाचार पढ्नुहोस