काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। बुधबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडे...