बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरपकड, १० बिचौलिया पक्राउ

52 minutes ago 68
धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहर...
पुरा समाचार पढ्नुहोस