लोडेड कटुवा पेस्तोल सहित एक पक्राउ, खेतको झ्याङबाट थप गोली र नगद बरामद

1 hour ago 86

सञ्जय मिश्रा/रौतहट, २३ असार । रौतहट प्रहरीले गरुडा नगरपालिकाबाट लोड गरिएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गर्दै थप गोली, नेपाली तथा भारतीय रुपैयाँ र नाइट्राभेट ट्याबलेट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त...

पुरा समाचार पढ्नुहोस