काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले आफ्ना आईओएस (iOS) प्रयोगकर्ताका लागि नयाँ भिडियो एडिटर फिचर सार्वजनिक गरेको छ । कम्पनीले प्रयोगकर्तालाई मौलिक (Original) भिडियो सामाग्री सिर्जना गरी पोस्ट गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो...