आमा तिमीलाई शाश्वत नमन!

3 weeks ago 49
आमा— समय जन्मिनुअघि शून्यमा कम्पन हुने पहिलो उज्यालो र ब्रह्माण्डले आफैँलाई चिन्न नसक्दा पनि पहिल्यै उपस्थित रहेको करुणा। तिमी शब्द जन्मिनुअघि नै अर्थलाई गर्भमा राख्ने पहिलो श्वास हौ।
पुरा समाचार पढ्नुहोस