आमा शब्द नै काफी छ

2 weeks ago 84

आमा शब्द नै काफी छ,
यो कुराको महसुस मलाई प्रसव पीडाको अनुभूतिले गरायो।
नमरी स्वर्ग देखिँदैन भने जस्तो कुराको अनुभव गरायो।

दिनरात नभनीकन छोराछोरीहरूलाई हुर्काउने परकाष्ठाको सीमा निर्धारण गरायो।
सिमानाको पर्खालको पालनाले मलाई गौरव...

पुरा समाचार पढ्नुहोस