आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले दिए राजीनामा, ‘हामी कठिन अवस्थामा छौं’

3 weeks ago 72

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले बुधबार राजीनामा दिएका छन्। उनले केहीबेर अघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीलाई राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाएर उनी निगमको केन्द्रीय कार्यालय बबरमहलमा ...

पुरा समाचार पढ्नुहोस