काठमाडाैं। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्। सरकारले अघिल्लो कार्यकालमा भएका राजनीतिक नियुक्तिहरू खार...