आयव्यय विवरण सार्वजनिक नगरी नगरसभा तयारी गरेको आरोप, हरिपुर्वामा विवाद चुलियो

2 weeks ago 119
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सार्वजनिक सुनुवाइ तथा आयव्यय विवरण सार्वजनिक नगरी नगरसभा गर्न खोजिएको भन्दै विवाद चुलिएको छ। यस विषयलाई लिएर सर्वदलीय संघर्ष समितिले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेपछि नगर क्षेत्रको अवस्था तनावपूर्ण बनेक...
पुरा समाचार पढ्नुहोस