आयोजक धनकुटा सेमिफाइनलमा, कालिम्पोङलाई २–१ ले हरायो

2 weeks ago 93
धनकुटा : १८औँ सहिद भीमनारायण स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फुटबल क्लब धनकुटाले स्थान बनाएको छ। मङ्गलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न क्वार्टरफाइनल खेलमा भारतको जर्जियन फुटबल क्लब कालिम्पोङमाथ...
पुरा समाचार पढ्नुहोस