आरोग्य पर्यटनका लागि सम्भावना बोकेको म्याग्दीको भंकासे, आवश्यक छ प्रचारप्रसार

6 days ago 129

म्याग्दी। पहाडको उच्च स्थानमा समथर टापु। चारैतिरको भिरालो पाखामा घना जङ्गल। बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरू। चराचुरुङ्गीहरुको चिरचिर आवाज। यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा र...

पुरा समाचार पढ्नुहोस