आर्थिक पारदर्शिताको माग गर्दै बाराका तीन गाउँपालिकामा राष्ट्रिय एकता दलद्वारा सूचना माग

2 weeks ago 65

​बारा ३ असार

बारा जिल्लाका तीनवटा स्थानीय तहमा आर्थिक कारोबारलाई पारदर्शी र उत्तरदायी बनाउन माग गर्दै राष्ट्रिय एकता दलले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को प्रयोग गरी विस्तृत विवरण माग गरेको छ । दलले जिल्लाको विश्रामपुर, फेटा र परवानीपुर गाउँ...

पुरा समाचार पढ्नुहोस