आर्थिक वर्ष ०८३/८४ को बजेट पारित गर्ने नेपालकै पहिलो स्थानीय तह बन्यो रघुगंगा

1 hour ago 115
काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि रु. ५६ करोड ४ लाख २० हजार ७ सय बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। बिहीबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१औँ गाउँभाबाट बजेट पारित भएसँगै रघुगंगा आगामी आर्थ...
पुरा समाचार पढ्नुहोस