आर्थिक विधेयकमा कर दर परिवर्तन र पृष्ठ हटाइएको विषय संसद्मा उठ्यो, सरकारको जवाफ माग

3 weeks ago 50
काठमाडौँ । अर्थ मन्त्रालयद्वारा आर्थिक विधेयकमा गरिएको कर दर संशोधन तथा केही पृष्ठ हटाइएको विषय प्रतिनिधि सभामा गम्भीर रूपमा उठेको छ। सांसदहरूले यस प्रक्रियालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै स्पष्टीकरण माग गरेका छन्। नेकपा (एमाले) की संसदीय दलकी उ...
पुरा समाचार पढ्नुहोस